१४ भाद्र २०८३, आईतवार
,
Latest
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ७ः घण्टीलाई उछिन्दै एमालेका श्याम घिमिरेले बनाए अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको अग्रतालाई रोक्दै नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे अग्रस्थानमा उक्लिएका छन् ।

पछिल्लो गणनाअनुसार घिमिरेले ३७५ मतका साथ अग्रता लिँदा घण्टीका उम्मेदवार गणेश पराजुलीले ३०४ मत ल्याएका छन् ।

यस्तै, सत्ता गठबन्धनकी मानुषी यमी भट्टराई २९० मतसहित तेस्रो स्थानमा रहँदा लौरो अभियानका उम्मेदवार देवेन्द्र पोखरेलले १०१ मत ल्याएका छन् ।