१४ भाद्र २०८३, आईतवार
,
Latest
काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी २ः सिके राउतको सुरूवाती अग्रता



अ+ अ-

काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले सुरूवाती अग्रता बनाएका छन् ।

सप्तरी क्षेत्र नं २ मा १ सय मतगणना हुँदा राउतले ५१ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको २५ मत छ ।

यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले २४ मत पाएका छन् ।