२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं १ मा रवीन्द्रको अग्रता



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं १ राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिनुभएको छ ।

जारी गणनामा मिश्रले २४१६ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका प्रकाशमान सिंह २३०२ मत ल्याएर दोस्रो स्थानमा झर्नुभएको छ ।

एमालेका किरण पौडेलले १४४१ मत प्राप्त गर्नुभएको छ ।