२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुखमा उम्मेदवारी दिएपछि के भन्छन् दुवै उम्मेदवार ?

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि मुलुकका प्रमुख दुई दलबाट एक–एक जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराउनुभएको हो । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर

सङ्घीयताको संस्थागत विकासमा गम्भीर छु: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक

मधेशका मुख्यमन्त्री सरोज यादवको विपक्षमा शून्य मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभामा यादवको विपक्षमा शुन्य मत परेको हो ।

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएर शीतलनिवास जानेछन्ः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पदमा अब आफ्नो पार्टीले प्रस्ताव गरेको व्यक्ति चयन हुने बताएका छन् ।

सभामुखमा उम्मेदवारी दर्तापछि कांग्रेस सांसद न्यौपाने भन्छिन् – सांसदकै मतले…

प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् ।

कर्णाली प्रदेशको उपसभामुखमा न्यौपाने निर्वाचित

कर्णाली । कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो

मन्त्रिपरिषद् बैठक सुरू

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

पर्यटन राज्यमन्त्री शिर्पालीद्वारा सपथ ग्रहण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पदत तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल

सभामुखमा उम्मेदवारी दिनुअघि प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि संसद्मा प्रतिपक्षी दलहरुसँग छलफल गर्ने भएको छ ।

मधेश प्रदेशमा मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने

नेपाली कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

मेरो कुनै पनि मेनपावरमा संलग्ता छैन: मन्त्री डिपी अर्याल

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले कुनै पनि मेन पावर कम्पनीमा आफ्नो संलग्नता नरहेको बताउनुभएको छ ।

सभामुख म हुने निश्चित छः उम्मेदवार घिमिरे(भिडियोसहित)

नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताउनुभएको छ । 

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

मधेस प्रदेशका सभामुख र उपसभामुखको शपथ

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ

घिमिरेबाट सभामुखमा उम्मेदवारी मनोनयन दर्ता

उहाँको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन

कमल थापाले बुझे चुनाबी समिक्षाको प्रतिबेदन

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न भएको निर्बाचन पश्चात् राप्रपा नेपाल केन्द्रिय सचिवालय बैठकद्वारा गठित ‘निर्बाचन समिक्षा कार्यदल’ले आज

कांग्रेसको सभामुखमा उम्मेदवारी, प्रधानमन्त्री प्रचण्डको निर्णय कुर्दै देउवा

पार्टी प्रवक्ता प्रकाशशरण महतले न्युजपोलारसँग भन्नुभयो, “प्रधानमन्त्री र अरु दलसँग पनि छलफल गर्दैछौँ । कस्तो प्रतिक्रिया आउँछ त्यसका आधारमा मात्र

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त

राप्रपा संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त हुनु भएको छ ।

उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्यवस्थाबारे जानकारी

उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।