काठमाडौं । राप्रपा संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही नियुक्त हुनु भएको छ ।
राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गर्नुभएकोप्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।