२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापाले बुझे चुनाबी समिक्षाको प्रतिबेदन



अ+ अ-

काठमाडौं । गत मङ्सिर ४ गते सम्पन्न भएको निर्बाचन पश्चात् राप्रपा नेपाल केन्द्रिय सचिवालय बैठकद्वारा गठित ‘निर्बाचन समिक्षा कार्यदल’ले आज आफ्नो प्रतिबेदन पार्टी अध्यक्ष कमल थापा समक्ष पेश गरेको छ ।

पार्टी उपाध्यक्ष डा। बिष्णु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिबेदन आगामी माघ ९र१० गते काठमाडौंमा डाकिएको केन्द्रिय समिती बैठकमा प्रस्तुत गरिने छ ।

प्रतिबेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समिक्षा प्रतिबेदन बिस्तृत अध्ययन गरेर केन्द्रिय समितिमा छलफल पश्चात् कार्यान्वयन गरिने बताए । प्रतिबेदन यथार्थ परक र ब्यबहारिक बनाउन हर सम्भब प्रयास गरिएको ,देशभरीका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमि कमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक डाक्टर भण्डारीले जानकारी दिए ।

कार्यदलमा नेताहरु बसन्तमान सिंह अधिकारी , शुरेश आचार्य ,माधब खत्री , नर प्रसाद थापा ,यबती कार्की, हिक्मत सिंह भण्डारी ,राजाराम बर्तौला ूचुनेलीू,उज्वल पोखरेल, रहेका छन् ।