२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै ठगि गर्ने ८ जना पक्राउ(भिडियोसहित)

काठमाडौं । आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै व्यवसायीहरु बाट रकम असुल गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौका अनुसार उनिहरुले आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेका थिए । पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक,

चोलेन्द्र प्रकरणमा संघीय संसद सचिवालयले लेखेको जवाफी पत्र सर्वोच्चमा

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिनुभएको छ ।

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव

विराटनगर । जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरुले दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

भालुवाङ । कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै

५ करोडको बार्गेनिङले प्रहरीको फन्दामा

प्रहरीले ‘हनि ट्रयाप’मा संलग्न एक पुरुष र २ महिलासहित ३ जनालाई पक्राउ गरेको छ ।

हवाई यात्रामा झोलामा पाल्तु कुकुर बोकेर लगेपछि…

एजेन्सी । अमेरिकास्थित डेन काउन्टी क्षेत्रीय एयरपोर्टका सुरक्षाकर्मीहरूले हालै उडानको लागि चेक इन गर्ने यात्रुको सामान भित्र प्याक गरिएको असामान्य

विद्यार्थी सुन्तला बगैँचामा, विद्यालय खाली

तनहुँ । व्यास नगरपालिका ११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्नुहुन्छ । तर

वाग्मती सफाइको पाँच सय हप्ता: २० हजार टन फोहर निकालियो

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा तीन जना पक्राउ

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिकाकी १७ वर्षिया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कक्षा ९ मा

अचार बिक्रीबाट मनग्य आम्दानी

म्याङ्लुङ । सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर ।

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

दाङ । दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट

सेनाका पूर्व बलाधिकृत रथि महत मृत फेला

काठमाडौं । नेपाली सेनाका पूर्व बलाधिकृत रथि बलदेवराज महत मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारस्थित सिडी कोलोनीभित्र बस्दै

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले मौनता तोडे

एजेन्सी । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन् । बोल्सोनारोले

मानवअधिकार पुरस्कार श्रेष्ठ र मानव सेवा आश्रमलाई

काठमाडौं । सरकारले यस वर्षको मानवअधिकार पुरस्कार–२०७९ बाट व्यक्तितर्फ मानवअधिकारकर्मी प्रा डा कपिलमान श्रेष्ठ र संस्थातर्फ मानव सेवा आश्रमलाई दिने

सरकारका नीतिमा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै आइएको छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गर्नुभएको

मेलम्चीको पानी पर्खिरहेको काठमाडौं (फोटोफिचर)

पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका

अर्घाखाँचीमा कार दुर्घटना हुँदा ५ जना घाइते, दुईको अवस्था गम्भीर

अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

कपडा पसलमा आगलागी

जनकपुर । जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ । स्थानीय बजरङ्ग चौधरीले

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियो आपत्कालीन उद्धार अभ्यास- फोटो फिचर

“विमानस्थलमै जहाज दुर्घटना भएको अवस्थामा उद्धारका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पूर्वअभ्यास गरिएको हो । घटनापछि त्यसलाई कसरी ‘ह्याण्डल’

महसुस यात्रा (न्यासी वने नू) मा प्रमुख शाह: स्थानीयहरुको बाक्लो…

काठमाडौँ । आज जमल कमलाक्षीदेखि हनुमानढोका दरबारसम्म महसुस यात्रा (न्यासी वने नू) सम्पन्न भएको छ । २८ औँ महानगर दिवस