२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त बैठक बिहान ८:३० बजे बस्ने तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने

राप्रपाले कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

तीन दलले माधवका नाममा सहमति खोज्ने,पुरानो गठबन्धन ब्युँताउने कि नयाँ…

बिहिबार अबेर सम्म चलेको तीन दल माओवादी, एकीकृत समाजवादी र जसपाको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने

न्यायाधीशको खतरनाक राजनीतिक मोह !

यहि अवस्था रह्यो भने नेपालको न्यायालय एकदिन पार्टी कार्यालयहरुको अखडा बन्नेछ । त्यसैले त न्यायालयलाई राजनीतिक क्षेत्रमुक्त गर्न ढिला भइसकेको

तीन दलको बैठक निष्कर्षविहीन

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको

जसपालाई उपराष्ट्रपति दिने विषयमा माओवादी केन्द्र सकारात्मक: अध्यक्ष यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न: एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन नभए देश दुर्घटनामा जान्छ: गुरुङ

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताएका छन् । रफत

प्रधानमन्त्री दाहाल र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

माधव–ईश्वर भेट: नेकपा ब्युँत्याउने भए राष्ट्रपति बन्छु – माधव नेपाल

राष्ट्रपतिको निर्वाचनलाई लिएर नेताहरुबीच दौडधुप चलिरहेको बेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच

काँग्रेससहितको गठबन्धन व्युताउने विषय टुंगोमा पुगेको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काँग्रेससहितको पुरानो गठबन्धनलाई व्युत्याउने विषय टुंगोमा पुगिनसकेको बताउनु भएको छ

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा -फोटो फिचर

खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार

सर्वसम्मत भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्छु– माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पदलोलुप देखिएर आफू राष्ट्रपति नहुने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री

ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक: प्रधानमन्त्री (पूर्णपाठसहित)

“यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र विश्वासको द्योतक हो भन्ने अर्कोतर्फ विगतमा

उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा माग लिन भारत प्रस्थान गर्नुभएको छ । भारतको बेङलुरुमा

माओवादी, जसपा र एकीकृत समाजवादीको बैठक बस्दै

नेपाली कांग्रेससँग आजै साँझ ५ बजे छलफल गर्ने तयारी रहेको बताइएको छ । सोअघि माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच

चक्रपथ बिस्तारमा प्राधिकरणका कारण कुनैपनि ठाउँमा समस्या छैन: कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण कुनैपनि ठाउँमा चक्रपथ बिस्तारमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

उहाँले भन्नुभयो, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।”

प्रधानमन्त्री प्रचण्ड–माधव नेपाल भेट, विभिन्न विकल्पमा छलफल गर्‍यौं– माधव नेपाल

“हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ । हामीसँग विभिन्न विकल्प छन् । त्यो मध्ये देशलाई हित हुने विकल्प रोज्छौँ ।”

ओलीको विश्वास– प्रचण्डजीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुहुन्न

ओलीले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’