२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेले कांग्रेसबाहेक अन्य दलसँग राष्ट्रपति उम्मेदवारी विषयमा छलफल गर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका पार्टीका उपाध्यक्ष नेम्वाङलाई जिताउनका लागि नेपाली कांग्रेसबाहेकका राजनीतिक दलसँग छलफल गर्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले सो निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । “पार्टीले उठाएको राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन

संविधान र जनताको अधिकारको रक्षा गर्ने अभिभारा आएको छ: नेता…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा प्रदान गरेको अधिकारको अभिभारा आएको बताउनुभएको छ ।

दुर्गा प्रसाईं एमालेबाट निष्कासित

नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ ।

एमाले तत्काल सरकारबाट नबाहिरिने

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ । शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले

राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई बनाउने एमालेको निर्णय

नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

रामचन्द्र पौडेलले दिउँसो २ बजेपछि उम्मेदवारी मनोनयन गर्ने

आठदलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न लागेका कांग्रेस नेता रामचन्द्र पौडेलले दिउँसो २ बजेपछि उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन् ।

राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित छ – नेता सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रपतिमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

एमाले सचिवालय बैठक जारी

नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा राष्ट्रपति निर्वाचन र सरकारबाट बाहिरिने विषयमा छलफल गर्न

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, समर्थन पनि फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय(भिडियोसहित)

आज बिहान ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राप्रपाको आकस्मिक बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

छेपारो र प्रचण्डबीच रंग फेर्ने प्रतियोगिता भयो भने छेपारो नै…

नेकपा एमालेका नेता एवं सांसद गोकुल प्रसाद बाँस्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको भन्दै एमाले आफनै लयमा अघि बढ्नुपर्ने

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे

राष्ट्रपति निर्वाचन: आज मनोनयन दर्ता गरिँदै

फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि आज शनिबार मनोनयनपत्र दर्ता गरिँदैछ ।

विधायक भण्डारी र गभर्नर मुर वीच छलफल

मेरिल्याण्ड । मेरिल्याण्ड राज्यका विधायक डा हयारी भण्डारीले मेरिल्याण्ड राज्यका नवनिर्वाचित गभर्नर वेज मुरसँग भेटघाट तथा छलफल गर्नु भएको छ

गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु

रत्ननगर । रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय

बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ ।

सांसद चौधरीको नाम मतदाता नामावलीमा समावेश

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ । मतदाता नामावलीमा नाम समावेश