२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीति

आज एमाले सरकारबाट बाहिरिँदै

सत्तारुढदल नेकपा एमालेले आज सरकार छाड्ने भएको छ ।

आठ दलको बैठकः राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।

पूर्वकानूनमन्त्री बन्दीलाई पठाइयो जेनेभा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन पूर्वकानूनमन्त्री गोविन्द बन्दीसहित तीन जनालाई जेनेभा पठाउनुभएको

प्रधानमन्त्री कतार भ्रमणमा नजाने

प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन कतार नजाने हुनुभएको छ । यसअघि कतारको दोहामा हुने सममेलनमा सहभागी

बालुवाटारमा आठ दलको बैठक जारी

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत, तीनवटै मन्त्रालय प्रधानमन्त्रीसँगै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार मन्त्रीको राजीनामा स्वीकृत भएको छ । उनीहरूले सम्हालेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले राख्नुभएको

ठूलो कचौरामा दूध–भात दिएपछि बिरालो छिमेकीको घरमा जान्छ– ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्नु भएको छ ।

राष्ट्रपतिमा मरिहत्ते गरिनँ – माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

सहयोद्धालाई धोका दिनेले मलाई धोका दिनु कुन ठूलो कुरा ?–…

‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई ढोका दिनु कुन

सर्वसम्मत राष्ट्रपति चयन भए राम्रो हुन्छ– प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्न सकिए राम्रो हुने बताउनुभएको छ । गोरखाको बारपाकमा आइतबार भएको

सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत: मन्त्री राई(भिडियोसहित)

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान

वाम पार्टीहरू बीच एकता हुनुपर्छ– झलनाथ खनाल

सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग उहाँले वामपन्थीहरुबीच एकता भए मात्र परिवर्तन सम्भव हुने बताउनुभयो ।

परराष्ट्रमन्त्री पौड्याल जेनेभा प्रस्थान गर्नुहुँदै(भिडियोसहित)

काठमाडौँ । परराष्ट्र मन्त्री डा विमला राई पौड्याल मानवाधिकार परिषद्को ५२औँ सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुहुने भएको

जी–२० सम्मेलनमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल भारतको बेङ्गलोरमा आयोजित जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई शनिबार राति स्वदेश फर्कनुभएको

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने सरकारको तयारी

उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाँदै(भिडियोसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जानुहुने भएको छ । अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन उहाँ कतार

रास्वपाले बोलायो बैठक, राष्ट्रपति निर्वाचन मुख्य एजेन्डा

आसन्न राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा छलफल गर्न बैठक बोइलाइएको बताइएको छ ।

राप्रपाले प्रदेश १ को सरकार तत्काल नछाड्ने

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ सरकारबाट तत्काल नबाहिरिने भएको छ । राप्रपाका मन्त्रीहरूले संघ र अन्य केही