२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाम पार्टीहरू बीच एकता हुनुपर्छ– झलनाथ खनाल



file photo
अ+ अ-

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामन्थी दलहरुबीच एकता हुनुपर्ने बताउनुभएको छ । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग उहाँले वामपन्थीहरुबीच एकता भए मात्र परिवर्तन सम्भव हुने बताउनुभयो ।

नीति, सिद्धान्त र लक्ष्य मिलेको अवस्थामा जुनसुकै दलसँग पनि एकीकृत समाजवादी एकीकरण गर्न तयार रहेको उहाँको भनाइ थियो । एकीकृत समाजवादी वाम दलहरुबीच मोर्चाबन्दी बनाएर जान खुला रहेको उल्लेख गर्नुभयो ।

आफूमा सत्ताका लागि ढोका ढक्ढक्याएर हिँड्ने प्रवृत्ति नरहेको भन्दै नेता खनालले मुख्य शक्तिहरु भने शक्ति आर्जनका लागि र्याल काढेर हिँडिरहेको बताउनुभयो ।