१४ असार २०८३, आईतवार
,
Latest
विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली हामीले असाधारण काम गरेका छौँ, एमालेका नीतिहरू एकदमै सही छन्ः अध्यक्ष ओली अघिल्लो सरकारको पालामा मुलुकलाई ग्रे लिष्टमा पारियो, हामी निकाल्ने क्रममा छौँः अर्थमन्त्री वाग्ले रास्वपाको संघीयता सम्बन्धी प्रश्ताव अवसरवादी र अपरिपक्वः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले तत्काल सरकारबाट नबाहिरिने



अ+ अ-

काठमाडौँ । नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट तत्काल नबाहिरिने भएको छ ।

शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो । यस्तै, बैठकले राष्ट्रपतिको उम्मेदवारका रुपमा उपाध्यक्ष सुवास नेम्वाङलाई अघि सार्ने निर्णय पनि गरेको छ ।

एमालेले पुस १० गते एमाले र माओवादीबीच भएको सहमति अनुसार नै अघि बढ्ने निर्णय पनि गरेको छ । यता, माओवादीले भने कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।