तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
९ आश्विन २०८३, शुक्रबार
Friday, September 25, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
९ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन
प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित
प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग
नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का
छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह
दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल
सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा
‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति
बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार
हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार
पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता
सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी
पोप फ्रान्स भ्रमणमा
बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द
प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु
प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्यो : डा. ढकाल
न्यूजपोलार
लेखकबाट
जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णय लोकतन्त्रको मर्म बिपरित: संविधान निगरानी समूह/नेपाल कानून समाज
काठमाडौं । सरकारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णय प्रति संविधान निगरानी समूह/नेपाल कानून समाजले असन्तुष्टि जनाएका छन् । दुई...
सिंहदरबारभित्र ओइलाएका कर्मचारीहरु
सिंहदरबार भित्रको कर्मचारी व्यवस्थापनको त यो अवस्था छ भने सिंहदरबारले प्रदेश र स्थानीय तहका दुरदराजका प्रशासनको नीति र कार्यान्वयनको निगरानी...
ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले लक्षित वर्गलाई निःशुल्क उपचार गरेको पाइएनः कामपा
काठमाडौँ । काठमाडौँका ओम नर्सिङ होम र हेल्पिङ हेम अस्पतालले स्वास्थ्य सम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित समुदायले पाउनुपर्ने...
महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला
जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने...
चर्चामा आउन सडक अनुगमन गरेका होइनौँः भौतिकमन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चर्चामा आउनका लागि नभइ दिगो र कार्यान्वयन गर्नेगरी सडक अनुगमन गरिरहेको...
सुनकोशी नदीमा भेटियो बेपत्ता भएका सीटीईभीटीका दुई कर्मचारीको शव
सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ ।
सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको छः ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको...
आर्थिक संकट समाधानका लागि वृहत गोलमेच सम्मेलन गरौँः सांसद भट्टराई
काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले देशको आर्थिक समस्या समाधानका लागि वृहत गोलमेच सम्मेलन गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।...
‘आदिपुरुष’ हलमा लाग्दा एक सिट हनुमानका लागि खाली छाडिने
एजेन्सी । प्रभास स्टारर फिल्म ‘आदिपुरुष’का निर्माताले रिलिजअघि नै ठूलो घोषणा गरेका छन् । ‘आदिपुरुष’ को स्क्रिनिङका क्रममा रामकथा हुने...
जङ्गलमा जलेको अवस्थामा प्राध्यापकको शव फेला
जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्राध्यापक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयका आंशिक प्राध्यापक रवीन्द्र रेग्मी मृतावस्थामा फेला...
नक्कली भूटानी शरणार्थी प्रकरण: सरकारी वकिलको थुनछेक बहस सकियो
काठमाडौँ । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको...
असार मसान्तभित्र मर्जर र प्राप्तिमा जाने वाणिज्य बैंकले विशेष सुविधा पाउने
काठमाडौँ । वाणिज्य बैंकहरु एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर २०८० असार मसान्तभित्र एकीकृत कारोबार शुरु गरेमा...
ओलीको भाषण सुनेर एमालेकै सांसद निदाए: विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले सदनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लामो टिप्पणीमा व्यंग्य गरेका छन् ।...
नवप्रवेशी चर्च ब्वाइज बन्यो ए डिभिजन लिगको च्याम्पियन
यससँगै चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बनेको छ।
बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौं: ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग...
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ: प्रधानमन्त्री दाहाल
खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको...
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ: नेपाल टेलिकम
काठमाडौँ । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति...
दैजी छेला औद्योगिक क्षेत्र: निर्माणको श्रेय लिन होडबाजी, प्रगति न्यून
महेन्द्रनगर । दुई वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभयो ।...
अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटृाउन सकिएको छैन ।
सरकारले ल्याएको बजेट सुतेर बसेको अजिंगर जस्तो भन्सारबाट आउँला र खाउँला भन्ने मात्रै– ओली
बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उहाँले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताउनु भयो...
नेप्से परिसूचक २५.६६ अंकले वृद्धि
काठमाडौँ । सोमवार १७.३८ अंकले गिरावट आएको नेप्से परिसूचकमा वृद्धि भएको छ । मंगलवार नेप्से परिसूचक २५.६६ अंक बढेर १९२७.६५...
1
…
133
134
135
136
137
...
1258