६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइसिसी विश्वकप लिग–२: नेपाल अमेरिकासँग पराजित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ मा नेपाल घरेलु टोली अमेरिकासँग पराजित भएको छ । अमेरिकाको ह्युस्टनस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३९ रनले स्तब्ध भएको हो । अमेरिकाले नेपालसामु जितका लागि २४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४७ दशमलव ४ ओभरमा सवै विकेट

नेपालले अमेरिकाको सामना गर्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज (बुधबार) घरेलु टोली अमेरिकाविरुद्ध खेल्दैछ ।

नेपालद्वारा ओमान ७ विकेटले पराजित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय सिरिजमा नेपालले जित निकालेको छ ।

कोस्टारिका विश्वकपमा छनोट

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा कोस्टारिका छनोट भएको छ ।

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध नेपालको लज्जास्पद हार

एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

मलेसिया जाने महिला क्रिकेट टिमको बिदाइ

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ

पूर्वकप्तान पारस र ज्ञानेन्द्रको मेयर बालेनसँग भेटवार्ता

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् ।

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध भिड्दै नेपाल

कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले इन्डोनेसियाविरुद्ध तेस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली

अष्ट्रेलिया विश्वकपमा छनोट

अष्ट्रेलिया कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ फुटबलका लागि छनोट भएको छ ।

एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आसन्न एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपका लागि १५ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेको छ ।

एशियन गेम्सका लागि महिला भलिबल टोलीले प्रशिक्षण थाल्यो

चीनको हाङ्गझाउमा आयोजना हुने १९ औं एशियाली खेलकुदका लागि भलिबल संघले पहिलो चरण प्रशिक्षण सुरु गरिसकेको छ ।

क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज

पोर्चुगिज एवं म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ ।

नेपाल र अमेरिकाबीचको खेल ‘टाई’

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल टाई भएको छ ।

खेलका दौरान टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरी अस्पतालबाट डिस्चार्ज

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पताल बाट डिस्चार्ज भएका छन् ।

एसियन कपः नेपाल कुवेतसँग पराजित

एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

खाली हात फर्किन्नौँ – रुबिना क्षेत्री, कप्तान, महिला क्रिकेट

उहाँले भन्नुभयो, ‘चुनौती अवश्य छ । वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले

एसियन कप छनोटः नेपालले घरेलु टोली कुवेतको सामना गर्दै

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (शनिबार) आयोजक राष्ट्र कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

विश्वकप लिग टुः नेपाल ओमानसँग १३ रनले पराजित

अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमै नेपालले हार ब्यहोरेको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग–दुई : नेपाल र ओमान भिड्ने

उक्त सिरिजअन्तर्गत नेपालले दोस्रो खेल यही जेठ २८ गते घरेलु टोली अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल जेठ ३१ गते ओमानसँग

धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

सुदूरपश्चिम । धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला