४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक हिर्काएका छन् । उनले विराटनगर किङ्सविरूद्ध ३ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै भुर्तेल अर्धशतक हिर्काउने छैटौँ खेलाडीसमेत बनेका छन् । भुर्तेल ३१ बलमा ५९ रनमा आउट भए । यसअघि

ओलीको जन्मघरबाट ‘राष्ट्रिय पुनर्निर्माण अभियान’ सुरू

राष्ट्रिय युवा संघका तेह्रथुम जिल्ला अध्यक्ष अनिल नेपालका अनुसार पूर्वप्रधानमन्त्री ओलीको जलेको घर नेकपा (एमाले) तेह्रथुम, पालिका कमिटी तथा युवा

प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिन्छः महासचिव…

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राख्नुभएको छ

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको…

काठमाडौँ। सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको

गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखा। गोरखामा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा ट्र्याक्टर

एनपिएलको चौथो अर्धशतक मार्टिन र पाँचौँ लोकेशको नाममा

काठमाडौँ। काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा चौथो  अर्धशतक बनाउने मार्टिन गुप्टिल र पाँचौँ अर्धशतक हिर्काउने खेलाडी लोकेश

जेनजी आन्दोलनका क्रममा दुवै आँखा गुमाएका घाइते भेट्न अस्पतालमा प्रधानमन्त्री…

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दुवै आँखा गुमाउनुभएका घाइते सन्तोष बोहरालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। त्रिभुवन विश्वविद्यालय

बिराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य

यस्तै, जर्ज मुन्से १०, बसिर अहमदले २३, नारायन जोशी र सुभवा रन्जनिले अविजित रन बनाए। यता, पोखराको लागि म्याथ्यू टेलरले

गायक मनिष विश्वकर्माको ‘बन्दीपुर बजारैमा’ सार्वजनिक

काठमाडौँ। गायक मनिष विश्वकर्माले आफ्नो नयाँ गीत ‘बन्दीपुर बजारैमा’ सार्वजनिक गरेका छन् । अमेरिकाको कोलोराडोमा रेकर्ड गरिएको गीत नेपालकै ऐतिहासिक,

दूध र मासुमा आत्मनिर्भर ‘कञ्चनपुर’

व्यावसायिक कृषिको विकास गर्ने लक्ष्यअनुसार चालु आर्थिक वर्षमा यहाँको कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको विश्लेषण गर्दै त्यसको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाउन निर्देशन दिनुभएको

निर्वाचन आयोगलाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र

काठमाडौँ।  नेपाल ट्रेड युनियन कांग्रेसले स्वदेश र विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने मागसहित निर्वाचन

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ। जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान

पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

बङ्गलादेशका अन्तरिम सरकारका नेता मोहम्मद युनुसले अदालतको फैसलाको स्वागत गरेका छन् । “पूर्व प्रधानमन्त्री हसिना र मन्त्री खान कमललाई मानवताविरुद्धको

नाइजेरियाः बन्दुकधारी समूहद्वारा २५ छात्रालाई अपहरित

नाइजेरियामा अपहरणको तथ्याङ्क मुख्य रूपमा यथार्थभन्दा कम सार्वजनिक गरिने गरेकोले अविश्वसनीय मान्ने गरिएको छ। सेभ द चिल्ड्रेनको गत वर्ष सार्वजनिक

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

सभामुखको निर्णयविरुद्ध पदमुक्त भएका प्रदेशसभाका सदस्यहरूले सर्वोच्चमा अदालतमा रिट दायर गरेका थिए ।

बडिगाडलाई पोषणमैत्री पालिका बनाउन तयारी तीव्र

गण्डकी। “खाजामा कहिले मकैको सातु बनाउँछौँ, कहिले कोदोको पुरी । महिनाको एकपटक खिर पनि खुवाउँछौँ”, सिद्धपुर आधारभूत विद्यालयका प्रधानाध्यापक ईश्वरबहादुर

जतिसक्दो छिटो दलित अधिकार विधेयक मस्यौदा तर्जुमा गर्छौँः कानुनमन्त्री सिन्हा

सदस्य उर्मिला अर्यालले मधेस प्रदेशका दलितहरूले भोगेको अन्याय झनै डरलाग्दो रहेको चर्चा गर्नुभयो । राज्यले दायित्वबोध नगरेकै कारण दलित समुदायले

सवारी दुर्घटनामा एक जनाको मृत्यु

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक क्षेत्रीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन

उहाँले विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा केन्द्रको ध्यान