तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
९ आश्विन २०८३, शुक्रबार
Friday, September 25, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
९ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु
महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का
बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई
‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’
बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’
यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु
शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता
कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले कान्ति लोकपथ अवरुद्ध
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास
पहिरोले बिपी राजमार्ग अवरुद्ध
धवलागिरि हिमाल आरोहण टोली फर्कियो
दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
न्यूजपोलार
लेखकबाट
पसगाउँका प्रकृति र संस्कृतिलाई पदयात्रा पर्यटनसँग जोडिँदै
गण्डकी । सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ...
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
भोजपुर । यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा...
११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन
म्याग्दी । मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१...
विश्वकप लिग–२ क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
यो खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’
गलकोट, (बागलुङ) । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गर्नुभयो ।...
‘दुई सयको बचत, दस हजारको सहारा’
इलाम । विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको...
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
ढोरपाटन, (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ...
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
बेनी, (म्याग्दी) । धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ...
अमेरिकाबाट एकैपटक ४२ जना नेपाली डिपोर्ट, चार्टर्ड बिमानबाट आज ल्याइँदै
अमेरिकाबाट डिपोर्ट हुने नेपाली नागरिकहरूको संख्यामा ट्रम्प प्रशासन आइसकेपछि वृद्धि भएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद्को बैठक पछिल्ला दिनहरूमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता...
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको २१ वर्ष पूरा, हत्यारालाई कारबाही भएन, आमा गंगामायाको सत्याग्रह जारी
काठमाडौं । गोर्खाको फुजेलका १७ वर्षीय बालक कृष्णसाद अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज २१ वर्ष पूरा भएको छ । अधिकारीको...
तस्बिर : के नखिच्ने ? कहाँ खिच्ने ?
नेकपा एस वैधानिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको र जनताले निर्वाचित गरेर संसदमा समेत पठाएको राजनीतिक दल भएकाले उसको पार्टी...
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
गुल्मी । बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थाल्नुभएको...
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
बाजुरा । बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने...
रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास
रौतहट । रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्लाका तीनवटै सुरक्षा निकायले शुक्रबार...
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी
मन्थली, (रामेछाप) । लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका रामेछाप नगरपालिका–७ सुकाजोरको सेतीदेवी आधारभुत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक शुक्रबारदेखि विद्यालयमा...
बाढीको डरले बसाइ सर्न थाले कुतियाकवरबासी
दोधारा चाँदनी, (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभंैसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन्...
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार
काठमाडौं । आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घको...
यी चार घटना जसले सदनदेखि सडकसम्म तताइरहेका छन्
यो महिनाको अहिलेसम्म चर्चित चार वटा घटनाले सदनदेखि सडकसम्म तताइरहेका छन् । त्यति मात्र होइन, नेपालको राजनीतिक र न्यायिक प्रक्रियाप्रतिसमेत...
1
…
97
98
99
100
101
...
280