५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हमासले बुझायो चार इजरायली बन्धकको शव, इजरायलले ६ सय कैदी…

काठमाडौं । प्यालेस्टिनी समूह हमासले चार इजरायली बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले ती शव रेडक्रसको जिम्मा लगाएको हो । एक इजरायली अधिकारीले दिएको जानकारीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार हमासले इजरायली चार जना बन्धकको शव बुझाएको हो । योसँगै इजरायलले वेस्ट बैंकस्थित ओफर जेलबाट ६०० बढी प्यालेस्टाइनी कैदीलाई रिहा

वनगाउँका एकसय घर तरकारी खेतीमा

टीकापुर । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको

आलोचुङगालामा बुनेको गलैँचाको माग उच्च

फुङ्लिङ, (ताप्लेजुङ) । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन

धनगढी उपमहानगरपालिकामा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’

काठमाडौं । कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण

चारमध्ये तीन वटा जहाज एकैपटक ग्राउन्डेड, यात्रु अलपत्र

मुम्बई, बैंलुरु, क्वालालम्पुर, दोहा, दमामका उडान अन्तिम सयममा जहाज बिग्रिएकाले रद्द हुँदा टिकट खरिद गरेका २ हजार हाराहारी यात्रु अलपत्र

रुद्रतालको संरक्षण गर्दै ढोरपाटन

ढोरपाटन, (बागलुङ) । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य

शिवरात्रिमा सामूहिक माछा मार्ने प्रचलन

दमौली, (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका

पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा

काठमाडौं । महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब

डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, साधुसन्तको बिदाइ आज

भक्तपुर । महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन्

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर

वन डढेलो : धेरै घटना तराईमा, क्षति पहाडमा

मानवीय कारणबाट ९६ प्रतिशत डढेलो लाग्ने गरेको र झन्डै ७० प्रतिशत डढेलो लापरबाही वा अन्जानले हुने भएकाले यसलाई रोक्न सकिने

पूर्वराष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्नुभएको

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी

पशुपतिनाथको दर्शन गर्न जाँदा सवारी पार्किङ कहाँ गर्ने ?

काठमाडौं । महाशिवरात्रिको दिन आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेहरुको भीड बढेको छ । पशुपतिनाथ परिसरमा घुइँचो भएकाले सवारी पार्किङमा समस्या

इन्टरनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन

हेटौँडा, (मकवानपुर) । हामीले सामाजिक सञ्जालमा विभिन्न प्रकारका सामग्री र खानेकुरा बनाइरहेको त देखेकै छौँ । आफूलाई मनपर्ने परिकार बनाउन

घलेगाउँमा सिनेमा संवाद : संगीतदेखि एआईसम्म छलफल

काठमाडौं । लमजुङको घलेगाउँमा ‘सिनेमा संवाद’ सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको सिनेमा संवादमा ४ छलफल

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर

भगवान् शिव उत्पत्ति भएको दिनको सम्झनामा महाशिवरात्रि पर्व मनाइँदै

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप…

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ