१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्वाइस अफ नेपाल ३’का विजेता गजमेर नेपाल प्रवेश गर्न नपाएपछि अमेरिका नै फर्किए



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले  ‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई नेपाल प्रवेश गर्न रोक लगाए पछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । 

‘भ्वाइस अफ नेपाल ३’को विजेता घोषित भएको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । 

केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न रोक लगाएको हो । 

किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा अमेरिकी नागरिकहरुले नेपालमा १ सय ८० दिन भन्दा बढी बस्न नपाइने नियम छ । किरणलाई यसअघि पनि तोकिएको दिन भन्दा बढी बसेकाले जरिवाना समेत तिराइएको थियो ।