काठमाडौं । नायिका पूजा शर्माले सामाजिक संजालमा एक तस्वीर पोस्ट गरेकी छन् । उनले घिउँ रङको पहिरण लगाएकी देखिएकी हुन् जसलाई गाउन भनिन्छ ।
त्यस तस्वीरमा खास केही नभएता पनि त्यसको डिजान बलिउड-हलिउड स्टाइलमा रहेको छ । उनी त्यस पहिरणमा सुन्दर देहिएकी छन् ।










