१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केट हडसनले खोलिन् फिटनेसको राज



अ+ अ-

हलीउडकी सफल अभिनेत्री केट हडसनले आफ्नो फिटनेसको राज नियमित व्यायाम भएको बताएकी छिन् । उनी भन्छिन् म फिटनेस रहन चलचित्रको अभिनयबाट पाएको फुर्सको समय जिम गरेर बिताउछु । नियमित कडा व्यायामले नै मलाई फिटनेस रहन सघाएको छ ।

फिटनेस रहन व्यायामलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ । उनी भन्छिन् व्यायाम केहि दिन गरेर छोड्नु हुँदैन । कडा नसके पनि हलुका व्यायाम निरन्तर गर्न सके शरिरलाई सन्तुलनमा राख्न सकिन्छ ।

नियमित व्यायामपछि सन्तुलित भोजनले पनि आफूलाई फिटनेस रहन सघाएको उनी बताउछिन् । फिटनेस रहने प्रमूख तीन उपाय नियमित व्यायाम, सन्तुलित भोजन र सकारात्मक सोचलाई नै अबलम्बन गरेर आफू फिटनेस रहेको उनको भनाई थियो ।