१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणबीरले बिहेको डेट फिक्स गर्न कैटरीनाको आमालाई भेट्ने



अ+ अ-

हाल लिभ इन रिलेशनशिपमा रहेका बलीउड लवबर्ड रणबीर कपूर र कैटरीना कैफ एक दोश्रोको परिवारसँग घुलमिल गर्ने प्रयासमा लागेका छन् । केहि बर्ष अगाडिसम्म बिहेको लागि सहमत नभएका उनीहरुका परिवारहरु अन्तत समय मिलायर यी दुईको बिहे प्रक्रिया टुङ्याइदिने मनस्थीतिमा पुगेको बुझिएको छ । यसै सिलसिलामा रणबीर र कैटरीना नयाँ बर्षको अबशर पारेर लण्डनमा कैटरीनाको आमालाई भेट्न जाने तयारीमा लागेका छन् ।

रणबीर केहि समय कैटरीनाको आमासँग बिताउन चाहेको बताएका छन् । अहिलेसम्म रणबीर र कैटरीनाको आमाको भेट भएको छैन । बिहेको बिषयमा कुरा गर्न पनि रणबीर कैटरीनाको आमालाई भेट्न हतार गरिरहेका छन् । एक सुत्रको अनुशार रणबीर र कैटरीनाको आमाको भेटमा बिहेको डेट पनि फिक्स हुन सक्नेछ । रणबीर कैटरीना दुबै छिट्टै बिहे गर्ने मनस्थीतिमा रहेको बुझिएको छ ।