९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

लियोनीलाई ७५ लाखको अफर, ५ लाख रुपैयाँ कम भएपछि अस्विकार



अ+ अ-

चलचित्रको पर्दामा पटकपटक विवादमा आइरहने बलिउड नायिका सन्नी लियोनी फेरी विवादमा तानिएकी छिन् । प्रेम दिवसको अवसर पारेर केरला पुगेकी सन्नी एकाएक कार्यक्रम रद्द गरेपछि फेरी विवादमा तानिएकी हुन् ।

भारतीय मिडियामा शुक्रवार प्रशारित समाचारका अनुसार, आयोजकले सन्नीका लागि ७५ लाखमा फाइनल गरेको थियो र ७० लाख उनलाई तिरिसकेको थियो ।

तर, सन्नीले ५ लाख रुपैयाँ नआएपछि नाच्न अस्विकार गरेकी हुन् ।