२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लियोनीलाई ७५ लाखको अफर, ५ लाख रुपैयाँ कम भएपछि अस्विकार



अ+ अ-

चलचित्रको पर्दामा पटकपटक विवादमा आइरहने बलिउड नायिका सन्नी लियोनी फेरी विवादमा तानिएकी छिन् । प्रेम दिवसको अवसर पारेर केरला पुगेकी सन्नी एकाएक कार्यक्रम रद्द गरेपछि फेरी विवादमा तानिएकी हुन् ।

भारतीय मिडियामा शुक्रवार प्रशारित समाचारका अनुसार, आयोजकले सन्नीका लागि ७५ लाखमा फाइनल गरेको थियो र ७० लाख उनलाई तिरिसकेको थियो ।

तर, सन्नीले ५ लाख रुपैयाँ नआएपछि नाच्न अस्विकार गरेकी हुन् ।