१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमल र दीपाश्रीले संयुक्त रुपमा ‘सिने इक्यूमेन्ट हाउस’को गरे उद्घाटन



अ+ अ-
Image result for ‘सिने इक्यूमेन्ट’को उद्घाटन

काठमाडौँ । अनामनगरमा भखरै संचालनमा आएको ‘सिने इक्यूमेन्ट हाउस’को उद्घाटन गरिएको छ । हाउसको राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वली, निर्देशक दीपाश्री निरौला र निर्देशक तथा कलाकार रमेश वुढाथोकीले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा शुभकामना दिदै वलीले बर्ष दिनभरी नै हाउसका सामान चलचित्र तथा अन्य प्रयोजनका लागि व्यस्त रहोस् भनेर शुभकामना दिइन् ।

निर्देशक बसन्त निरौला र पब्लिसिटी डिजाइनर बिजय बस्यालले संयुक्त रुपमा खोलेको यो हाउसमा चलचित्र छायांकनका लागि चाहिने सम्पूर्ण उपकर यो हाउसमा पाइने निरौलाले जानकारी दिए ।

उनले बजारमा आउने नयाँ प्रविधीलाई पनि हाउसमा भित्र्याउने योजना रहेको बताए ।