काठमाडौं । सुनसरीको भोक्राहा र भक्तपुरको चाँगुनारायणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
अख्तियारको विकास आयोजना र खरिद प्रक्रियामा अनियमितता गरेको आशंकामा अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको हो । ५ लाख भन्दा बढीको खरिद बिक्रीमा अनियमितता भएको बताइएको छ ।
अख्तियारको छापा जारी रहेको छ ।