१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी विज्ञहरुसँगको छलफलमा



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरुसँगको सामूहिक छलफल शुरु गरेको छ ।

संघीय संसदमा पहिलो पटक सहभागी भएको सो पार्टीले आईतवार ललितपुरमा छलफल शुरु गरेको हो । छलफलमा डा. सुन्दरमणि दीक्षित, डा. राजाराम सुवेदी,३. प्रो. डा. राजकुमार पोखरेल,डा. टिकाराम गौतम, डा. केशवमान शाक्य, डा. लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित पार्टीका नेताहरु सहभागी भएका छन् ।

श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढने संकल्प लिइएको भनिएको सो पार्टीले पार्टीले आगामी दिनमा खेल्ने भुमिकालाई प्रभावकारी बनाउन विज्ञहरुसँगको छलफल शुरु गरेको बताइएको छ ।