९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भूतको राज्य’ कथा संग्रह



अ+ अ-

भद्रपुर । भानुभक्त सुवेदी कुभिण्डेलीको पाँचौं कृति भूतको राज्य कथा संग्रहको विमोचन गरिएको छ । भाषाविद चुडामणि रेग्मी तथा साहित्यकार सरला चापागाईले सम्युक्त रूपमा कुभिण्डेलीको कथा संग्रहको विमोचन गरेका हुन् ।

शुशेली साहित्य परिवार काँकरभिट्टाले आयोजना गरेको वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर विमोचित सो कथा संग्रह तथा कथाकारको बारेमा शारदा शर्मा घिमिरेले प्रकाश पारेकी थिइन् ।

कुभिण्डेली भोजपुर स्थित रामप्रसाद राई गाउा पालिकाको पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन् भने उनका दर्जन बढी कृतिहरू प्रकाशनको तयारीमा छन् । कार्यक्रममा वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कारबाट लिजा किस्कुलाई पुरस्कृत गरिएको थियो ।