२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् बास्केटबल लिजेण्ड कोबी ब्रायन्ट



अ+ अ-

हेलिकप्टर दुर्घटनामा परि बास्केटबलका लिजेण्ड कोबी ब्रायन्टको निधन भएको छ । ४१ बर्षिया कोबी सहित ९ जना सवार हेलिकप्टर दुर्घटनामा परि सबैको मृत्यु भएको हो । दुर्घटनामा उनकी १३ बर्षको छोरी समेत परेकी छिन् । घटना बिहान १० बजे घटेको कुरा लस एन्जेलिस टाईम्सले जनाएको छ ।

कुहिरोको कारण हेलिकप्टर दुर्घटनामा परेको अनुमान गरिएको छ । जसका कारण उद्धारमा समेत समस्या भएको छ । सन् २०१६ माउनी एनबीएको सर्बाधिक तेस्रो स्कोरकर्ताको रुपमा उनले सन्यास लिएका थिए । उनले सन् २००८ देखि २०१२ सम्म ओलम्पिकमा अमेरिकालाई दुई पटक स्वर्ण दिलाएका थिए ।

कोबीले २० बर्षको बास्केटबल करियरमा धेरै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले नेश्नल बास्केटबल एसोसियसनकाको तर्फबाट खेल्दै ५ पटक च्याम्पियन बनेका थिए ।