४ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको चियाबारी



अ+ अ-

इलामको माई नगरपालिकास्थित चिलिमकोट चिया बगानको हरियाली चियाबारी। चिलिमकोटसहित इलामका चार र झापाका तीन चिया बगानसहितका कारखाना (नेपाल चिया विकास निगम) विसं २०५७ मा तत्कालीन सरकारले त्रिवेणी सङ्घाइ समूहलाई ५० वर्षका लागि लिजमा दिएको छ । तस्बिरः रामकुमार लिम्बू/रासस