२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्‍यापर लाउरे सहित चार जनालाई आठ दिन हिरासतमा राख्न अदालतको अनुमति



अ+ अ-

कास्की। लागु औषधको मुद्दामा पोखराबाट पक्राउ परेका र्‍यापर 'लाउरे' सहित चार जनालाई आठ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

ब्राउन सुगरको कारोबार गरेको अभियोगमा गत बुधबार आशिष राना लाउरे सहित नविन गुरूङ, सुस्मिता गुरूङ र ध्रुवबहादुर थापालाई प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित न्युरोडबाट पक्राउ गरेको थियो।

ब्राउन सुगर कारोबार गरेको आरोपमा र्‍यापर लाहुरे पक्राउ

उनिहरु चार जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।