३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्ट्समाउथलाई हराउँदै आर्सनल क्वार्टरफाईनलमा



अ+ अ-

एफ ए कपको क्वार्टरफाईनलमा आर्सनल प्रवेश गर्न सफल रहेको छ । आईतबार राति भएको पाँचौ चरणको खेलमा आर्सनलले पोर्ट्समाउथलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो संगै आर्सनलले अन्तिम ८ मा स्थान बनाएको छ । आर्सनललाई जित दिलाउन एडी नेकेथिया र स्रोक्राटिसले एक एक गोल गरेका थिए ।

स्रोक्राटिसले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा एडी नेकेथियाले आर्सनलको अग्रता दोब्बर बनाउने काम गरे ।

दोस्रो हाफमा आर्सनलले राम्रो खेल प्रर्दशन गरेको थियो । उनीहरुले घरेलु मैदानमा पछिल्लो १९ खेलमा अपराजित टिमलाई हराएका थिए । अझ पोर्ट्समाउथको पछिल्लो १० खेलको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ ।