५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा कोरोनाबाट २४ घण्टामा १० जनाको मृत्यु



अ+ अ-

बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट १० जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हाल २१ पुगेको छ । बेलायतमा मृतकका संख्यामा एकैदिन दोब्बरले वृद्धि भएको हो ।

बेलायतको प्रमुख स्वास्थ्य सल्लाहकारले मृतक सबैजना उच्च जोखिममा रहेको जानकारी दिए ।बेलायतमा ३७ हजार ७ सय ४६ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएकोमध्ये १ हजार १ सय ४० मा संक्रमणको पुष्टि भएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले बिरामीको उपचारका लागि शैय्या र भेन्टिलेटर थप्ने जानकारी दिएको छ ।