३ भाद्र २०८३, बुधबार
,
Latest
मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न गृहसचिव श्रेष्ठको आग्रह किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्सका ब्लेस माटुइडीलाई कोरोना पोजिटिभ, आइसोलेसनमा भर्ना



अ+ अ-

इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । इटालियन क्लब युभेन्ट्सले प्ले मेकर माटुइडीलाई कोरोना भाईरस पोजिटिभ देखिएको जनाएको छ । युभेन्ट्सले फ्रान्सका विश्वकप विजेता ३२ वर्षे माटुइडी अहिले आइसोलेसनमा रहेको समेत जनाएको छ ।

यस अघि पनि डिफेन्डए डानिली रुगानीलाई कोरोनाको संक्रमण देखिएको थियो । कोरोनाको संक्रमण देखिएको माटुइडी युभेन्ट्सका दोस्रो खेलाडी हुन् ।

चीनबाट फैलिएको कोरोनाको संक्रमण इटालीमा महामारीको रुपमा फैलिएको छ । जसको कारण इटालीमा सम्पूर्ण खेलकुद गतिविधि अप्रिल ३ सम्म बन्द गरिएको छ ।