२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोली घोषणा



अ+ अ-

काठमाडौँ । मलेसियासँग टी २० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको घोषणा गरेको हो ।

टोलीमा बर्मासँगै पूजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, राजमति ऐरी, सम्झना खड्का, कविता जोशी, रीया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुवी पोद्दार, यशोदा बिष्ट, सावित्री दामी र कविता कुवँर समावेश छन् ।

नेपालले २,४,५,७ र ८ अक्टुबरमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।