४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड



अ+ अ-

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ ।

सिंगापुरमा जारी वार्षिक सम्मेलनमा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)लाई ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’अवार्ड प्रदान गरेको हो ।

यसअघि गत वर्ष पनि नेपाललेयो अवार्ड जितेको थियो ।

आईसीसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड प्रदान गरे ।