१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका अध्यक्ष शेर्पाको निधन



अ+ अ-

सोलुखुम्बुं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ। 

आन्द्राको क्यान्सर रोगबाट पीडित अध्यक्ष शेर्पाको मंगलबार बिहान वडा नम्बर २ स्थित आफ्नै निवासमा निधन भएको हो।

३९ वर्षीय अध्यक्ष शेर्पा हालै काठमाडौंस्थित ह्याम्सलगायत अस्पतालमा उपचार गरेर गाउँ फर्केका थिए। 

अध्यक्ष शेर्पा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेवार बनेर विजयी भएका थिए।