१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र फ्रान्स युक्रेन–रूस शान्तिमा एकमत, सहायताको निष्पक्षतामा विभाजित



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन युक्रेन र रूस बीच दिगो शान्ति कायम गर्ने विषयमा सहमत हुनुभएको छ । तर म्याक्रोनले ट्रम्पको यो दाबीलाई सार्वजनिक रूपमा अस्वीकार गर्नुभयो ।

युरोपेली सहयोगीहरूले युक्रेनलाई कसरी सहायता प्रदान गरे भन्ने सन्दर्भमा स्थिति संयुक्त राज्य अमेरिकाको लागि अनुचित रहेको बताउनु भयो । ह्वाइट हाउसमा द्विपक्षीय बैठक पछि संयुक्त पत्रकार सम्मेलनको क्रममा ट्रम्पले म्याक्रोन धेरै महत्वपूर्ण मुद्दाहरूमा उनीसँग सहमत छन् ।

छलफलमा धेरै ठोस कदम चालेको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बताउनु भयो । शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु नहुने बताउनु भयो । ग्यारेन्टी बिनाको युद्धविराम हुनु नहुनेमा उहाँको जोड छ ।

सुरक्षा ग्यारेन्टीसहित शान्ति सम्झौता हुनु जरुरी रहेको बताउनु भयो ।