२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाले चेल्सीलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ । गएराति भएको खेलमा एस्टन भिल्लाले चेल्सीलाई २–१ गोलले हराएको हो ।

घरेलु टोलिको जितमा दुबै गोल मार्को एसेन्सिओले गरे । खेलको नवौं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा भिल्लाले दुई गोल फर्कायो ।

एसेन्सिओले ५७ औं र ८९ औं मिनेटमा गोल गर्दै टोलिलाई जित दिलाए । यो नतिजापछि चेल्सी २६ खेलबाट ४३ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने भिल्ला २७ खेलबाट ४२ अंकका साथ सातौं स्थानमा छ ।