१० भाद्र २०८३, बुधबार
,
Latest
राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका बबिना भट्टराईको गजल ‘मदहोस’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा गजल ‘मदहोस’ सार्वजनिक भएको छ ।

उक्त गीत शुक्रबार गायिका बबिना भट्टराईको युट्युव च्यालनमार्फत सार्वाजनिक भएको छ । गीतमा संगीत तथा शब्द चन्द्रहाङ राईको रहेको छ भने गीतको एरेन्ज सनम पुरुष राईले गरेका छन् ।

भिडियोमा ऐशा राईको अभिनय देख्न सकिन्छ । गीत माया प्रेम आधारित रहेको छ । यस गीतले मानव जीवनका उतारचढाव, भावनाहरू, र भौतारिएको मनको कथा बयान गरेको छ। गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ ।

गायिका तथा संगीतकार बबिना भट्टराईले ‘मदहोस’ रेकर्डकै बेला दर्शक, श्रोताले निकै रुचाएको र गजल सुन्ने चाहना राखेकाले अलि हतार गरेर अडियो मात्रै भए पनि सार्बजनिक गरेको बताएकी छिन् । उनले गजलको भिडियोको पनि तयारी भइरहेकोले चाडै नै आफ्‌ना दर्शक, श्रोता माझ ‘मदहोस’ को भिडियो आफ्‌नै अफिसियल युट्युव च्यालनबाट सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिइन् ।

हेर्नुहोस भिडियो :