७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिको आगामी कार्यक्रम तय गर्न सिंहदरबारमा कृषि समितिको बैठक जारी



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक सिंहदरबारमा बसेको छ ।

बुधवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसेको हो ।

बैठकले समितिको आगामी कार्यक्रम तय गर्नेछ । साथै समसामयिक विषयका सम्बन्धमा छलफल हुनेछ ।