५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहको कीर्तिमानी गोलमा लिभरपुल विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई उसकै घरेलु मैदानमा २–० गोलले हरायो ।

लिभरपुलको जितमा दुबै गोल मोहम्मद सलाहले गरे । उनले खेलको ३० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

७५ औं मिनेटमा व्यक्तिगत तथा टोलिको लागि दोस्रो गोल गरेका सलाहले प्रिमियर लिगमा ५ सिजनमा लगातार २० गोल गर्ने कीर्तिमान समेत बनाए ।

जितसँगै शीर्षस्थानको लिभरपुलले २३ खेलबाट ५६ अंक जोडेको छ । बर्नमाउथ २४ खेलमा ४० अंकका साथ सातौं स्थानमा छ ।




भर्खरै