१९ श्रावण २०८३, मंगलवार
,
Latest
राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह कान्तिपुर सेभिङ र पशुपतिसहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता गत आवमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार बाक्लो कुहिरोका कारण टर्कीको बोस्फोरस जलमार्गमा जहाज आवतजावत बन्द पोखरामा एलपी ग्यासको आपूर्तिमा समस्या,सिलिण्डर बोकेर लाइनमा सर्वसाधारण गाजामा इजरायली हवाई आक्रमणमा १८ जनाको मृत्यु, युद्धविरामको प्रयास अन्योलमा हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले बाढी पहिरोबाट पिडितको उद्धार कार्य जारी राखेको छ ।

उद्धार कार्यमा निरन्तर खटिएको सेनाले हेलिकप्टरमार्फत काभ्रेपलाञ्चोक जिल्लाको मंगलटार इलाकाबाट १२२ जना, पनौतीबाट ४ जना, तेमाल इलाकाबाट ८ जना तथा सिन्धुपाल्चोक जिल्लाको चौरीदेउराली र दोलालघाट इलाकाबाट ३ जना गरी  आइतबार १३७ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।