११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध



अ+ अ-

काठमाडाैँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडकमा एकतर्फी आवागमन अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार मंगलबार बिहान करिब १०ः१२ बजे पहिरो खसेपछि सडक डिभिजनको उपकरण प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको छ ।

पहिरो हटाउने काम जारी रहेकाले सडक पूर्णरूपमा सञ्चालनमा आउन करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ । सडक डिभिजनले यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।