६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला



अ+ अ-

काठमाडौं । एनपीएलमा खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी हुने खेलाडीलाई ए बी र सी गरी तीन श्रेणीमा विभाजनसहित दर्ता प्रक्रिया खुला गरेको जनाएको छ ।

खेलाडीले आफ्नो इच्छाअनुसार कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।

खेलाडी दर्ताका लागि क्यानले एक हजार शुल्क तोकेको छ ।

अक्सनमा सहभागी हुन चाहने खेलाडीहरूले तल दिइएको लिंकमा क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

लिंक यहाँ छ –https://npl-t20.com/registration