२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला



अ+ अ-

काठमाडौं । एनपीएलमा खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा सहभागी हुने खेलाडीलाई ए बी र सी गरी तीन श्रेणीमा विभाजनसहित दर्ता प्रक्रिया खुला गरेको जनाएको छ ।

खेलाडीले आफ्नो इच्छाअनुसार कुनै पनि श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।

खेलाडी दर्ताका लागि क्यानले एक हजार शुल्क तोकेको छ ।

अक्सनमा सहभागी हुन चाहने खेलाडीहरूले तल दिइएको लिंकमा क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

लिंक यहाँ छ –https://npl-t20.com/registration