४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाटोमै ढलेको रुख यसरी पन्छायो प्रहरीले – तस्बिरहरु



अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध बन्न पुग्यो ।

दुई तर्फी बाटो अबरोध भएकोमा नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा रुखहरु हटाई बाटो दुई तर्फी सञ्चालनमा ल्याइएको थियो ।

तस्बिरः नेपाल प्रहरी