१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–नेपाल पक्षको बैठक कार्की ब्यांक्वेटमा सुरु



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षको बैठक सुरु भएको छ । बिहिबार  प्रचण्ड–नेपाल पक्षको बैठक बबरमहलमा रहेको कार्की ब्यांक्वेटमा सुरु भएको हो । 

आज बस्ने बैठकमा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ। महासचिवका लागि  भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि चर्चामा थियो।

बुधबार बसेको उनीहरूको संसदीय दलको बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीलाई संसदीय दलको नेताबाट समेत हटाएर प्रचण्डलाई नयाँ नेता बनाएको छ।