१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग २ः नेपालले पपुवा न्युगिनीको सामना गर्दै



अ+ अ-

काठमाडौं । ‘आईसीसी क्रिकेट विश्वकप लिग टु’को एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज (बुधबार) पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । युएईको सारजाह क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा नेपालले पीएनजीको सामना गर्दैछ । नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेल्दै दुबै खेलमा नेपालले जित निकालेको हुनाले नेपाल उच्च मनोबलसहित मैदानमा उत्रनेछ ।

नेपालले करिब ६ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । लिग टु मा नेपाल ८ खेलमा ८ अंक सहित छैटौं स्थानमा रहेको छ । अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ । लिग टु अन्तर्गत ७ टिमको सहभागिता रहेको छ ।




भर्खरै