काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोलामा रु ९२ हजार र तेजावी सुनको मुल्य प्रति तोलामा रु ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बजारमा आज सुनको भाउ सामान्य रुपमा घटेको हो । उता चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ४५ रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।








