काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एबं नेकपा ओली समुहका नेता शंकर पोखरेलले मुलुक चुनावमा गए संघिय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै मुख्यमन्त्री पोखरेलले नयाँ जनादेशले त झनै संघिय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने दाबी गर्नुभएको छ ।